Siraha Times
ताजा समाचार

यी युवाहरु बाट अरुले सिकुन,तेस्रो हप्ता पनि सरसफाई

  • वैशाख ८, २०७५
  • ८३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा,०८ गते । सिरहा नगरपालिकमा आज तेस्रो हप्ता पनि सरसफाईलाई निरंतरता दिएको छ।साप्ताहिक सरसफाइ अभियान अन्तर्गत आज सिरहा नगरपालिकाको वडा न.१४ प्रसाहीको सहलेश मन्दिर लगायत बाटोहरुमा सरसफाई थालियो । नेपाल युवा ट्रस्टका संयोजक रमेश मन्डलको अगुवाईमा भएको उक्त सरसफाईमा सशस्त्र प्रहरी बल खैरटोका ईस्पेक्टर संजय रेग्मी,असय अशोक यादवको अगुवाईमा गएको टोलिमा रहेका जबानहरु लगायत स्थानीय युवाहरुको सक्रियतामा सरसफाई गरेका थिए ।

यी युवाहरु बाटो अरुले पनि सिख्नु जरुरी छ आ-आफ्ना वरिपरिमा सरसफाई गर्नु भन्दा पनि फ़ोहोरलाई नियन्त्रण गर्नु आवश्यक रहेको संयोजक मन्डलले बताए। सप्ताहको हरेक शनिवार साप्ताहिक सरसफाईको निरन्तरता दिने र स्थानीय युवाहरुको आफु धेरै नै सहयोग गरेकोले मन्डल खुशी प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१