Siraha Times
ताजा समाचार

मिर्चैयामा नयाँ सालको शुभकामना आदान प्रदान

  • वैशाख १, २०७५
  • ७७१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

वैशाख १ । सिरहाको मिर्चैया नगरपालिका बडा नं.०६ मा रहेको श्री गणेश समाज सेवा संस्था द्धारा नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम शुक्रवार सम्पन्न गरेको छ । मिर्चैया नगरपालिका ६ स्थित भएको कार्यक्रममा सुस्वास्थ्य, दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना अदान प्रदान गरिएको थियो । विगत ११ साल देखि मनाउदै अएको र यो वर्ष पनि नाचगान के साथ मनाएका थिए ।

श्री गणेश समाज सेवा संस्थाका अध्यक्ष रिपेन्द्र कुमार ढुङ्गेल अध्यक्षता उपाध्यक्ष धर्मेन्द्र साह,सचिव शिव कुमार महरा, सह–सचिव गणेश कुमार ठाकुर, कोषाध्यक्ष रोशनी कुमारी साह, कार्यक्रममा ललित साह,रामअषिस साह,देवशंकर साह,राधाकृष्ण महतो, अमरनारायण साह, मुकेश कुमार साह, दिनेश साह, रघुनाथ 

रामवावु साफी, विनोद कुमार महरा, संजय कुमार कामती,सुरेन्द्र कुमार साह,धर्मनाथ साह,शत्रुधन साह,विवेक साह,मिथलेश शर्मा,विजय ठाकुर,रामनरेश साह,सरोज साह,रन्जित साह,केशवलाल साह,विनोद साह,रमेश कुमार साह,विनोद महरा लगायत बुद्धिजिवी, समाजसेवी, नागरिक समाज,नगर वासिहरुको उपस्थित रहेको मिर्चैया नगरपालिका बडा नं.०६ मा वस्ने विनोद साहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१