Siraha Times
ताजा समाचार

सिरहाको लहानमा पहिलो पल्ट अन्लाईन होटेल संचालनमा

  • माघ २२, २०७६
  • १८३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह २२ माघ सिरहा - सिरहाको लहान नगरपालीका ३ अस्पताल चौक स्थित अन्लाईन होटेल संचालनमा आएको छ । कार्यक्रममा अन्लाईन होटेलको संचालक अनिल चौधरीको अध्यक्षतामा भएको हो । समुदघाटन कार्यक्रमको प्रमुख अतिथी सिरहा क्षेत्र न .१ क को प्रदेश सभा सदस्य लगनलाल चौधरीले रिबन काटेर समुउदघाटन गर्नु भएको थियो। अतिथिहरुमा पत्रकार महेश सिंह ,अनिल चौधरी ,दुर्गा चौधरी ,नेमान होटेलको होटेल म्यानेजर पृतम चौधरी रहनु भएको थियो । भन्ने कार्यक्रमको संचालन पत्रकार सम्भु चौधरीले गर्नु भएको हो। प्रमुख अतिथि चौधरीले सिरहा र सप्तरीमा धेरै होटेलहरु रहेका छन् त्यस मधे अरु होटेल भन्दा फरक किसिमको योजना र सेवाहरु दियो भने हाम्रो होटेल तिर आक्रमण हुन्छ हाम्रो होटेलमा नाया किसिमको खाने कुराहरु राख्यो भने हाम्रो होटेल तिर मानिसहरुको आकर्ष बढने चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१