Siraha Times
ताजा समाचार

सिरहाको लहानमा हिमालयन बैङ्कको शाखा समउदघाटन सम्पन्न

  • पुस ९, २०७६
  • ६५२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ९ पौष - सिरहाको लहानमा हिमालयन बैंककको शाखा समउदघाटन कार्यक्रम समपन्न भको छ् । उधोग ब्यबसायको प्रचुर सम्भावना रहेकोले उधोगको क्षेत्रमा लगानी गर्न समेत बैङ्क लाई उनले आग्रह गरे । हिमालयन बैङ्कको सेवा लहानमा आएकोमा उनले खुसी ब्यक्त गरे । कार्यक्रममा लहान शाखाका प्रमुख दोजेन्द्र श्रेष्ठ , प्रदेश नम्बर २ का प्रदेश प्रमुख पवन अग्रवाल लगायतका पदाधिकारीहरु , लहानका उधोगी ब्यबसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सो बैङ्कका प्रेस तथा जन सम्पर्क अधिकृत शितल कोईरालाले गरेका थिए । लहान लगायत देश भरी यस बैङ्कको ६४ वटा शाखा रहेको छ । मझौला तथा साना उधमीहरु संग सहकार्य गरेर बैङ्कलाई आगाडी बढने लक्ष्य राखेको हिमालय बैङ्क लिमिटेडका केन्द्रिय संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले बताउनु भएको छ । सिरहाको लहानमा मंगलबार हिमालयन बैङ्क लिमिटेडको समुदघाटन गर्दै अध्यक्ष श्रेष्ठले स्थानिय उधमीहरुलाई सिप र क्षमतामा सहयोग पु¥उनका निम्ति उधोग तथा ब्यबसायमा लगानी गर्न बैङ्कले साना तथा मझौला उधमी कर्जा कार्यक्रम संचालन गर्न लागेको बताउनु भयो । प्रमुख अतिथिको आसन्न बाट बोल्दै उहाँले सरकारको लक्ष्य अनुरुप सो कार्यक्रमले रोजगारको क्षेत्रमा समेत टेवा पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । अर्काे प्रसङ्गमा उहाँले भने कार्यक्रमले माछापालन , कुखुरापालन , मासु उत्पादन लगायतका क्षेत्रमा कार्य गर्न ईच्छुक युवाहरुलाई प्रत्यक्ष फाईदा पुग्नेमा आफु विश्वस्त रहेको उनको भनाई रहेको थियो । थोरै लगानीमा धेरै फाईदा हुने भएकाले बैङ्कले उधमी गर्ने युवालाई त्रृmण प्रवाह गर्ने बताए । लहान उधोग बाणिज्य संघका अध्यक्ष अशोकलाल आमात्यले भने लहानमा ठुलो अस्पताल नभएको कारणले बिरामीहरुलाई अन्त्य ठाउँमा सेवा लिने बाध्यता अन्त्य गर्न अस्पतालको क्षेत्रमा लगानी गर्न बैङ्कलाई लगानी गर्न आग्रह गरे । भने चालु आर्थिक वर्षको अन्त्य सम्म थप १२ वटा शाखा संचालनमा ल्याउने लक्ष्य बैंकले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१