Siraha Times
ताजा समाचार

मिर्चैयामा जामीया कुल्लीया तुल बनातको वार्षिकोत्सव सम्पन्न

  • चैत २९, २०७४
  • ७८२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राम नारायण पंडित, सिरहा, २९ चैत । मिर्चैया नगरपालिका बडा नं. ५ मा रहेको जामीया कुल्लीया तुल बनातको आज (विहिवार) वार्षिकोत्सव सम्पन्न भएको छ । बार्षिकोतसबको अबसरमा आयोजित कार्यक्रममा जामीया कुल्लीया तुल बनातले बर्ष भरीको प्रगति बिबरण सार्बजनिक गरेको हो । गरीब मुस्लिम महिलाको निः शुल्क शिक्षा प्रदान गर्ने उदेश्यले जामीया कुल्लीया तुल बनातको स्थापना गरिएको संस्थाले जनाए । जमातका संयोजक हाफिज इसराईल फरिदिको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका मेयर श्रबण यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिष्ठ अतिथिका रुपमा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र पौडेल, बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र साह, नेकपा माओबादी केन्द्रका नेता लालु खान लगायतका उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति सम्पुर्ण अतिथिलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१