Siraha Times
ताजा समाचार

वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल सिरहा जिल्ला संयोजकमा मो अदुप

  • पुस ५, २०७६
  • १११८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ५ पुस । वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपाल सिरहा जिल्ला संयोजकमा मो अब्दुल अदुप सर्वसम्मतले चयन हुनु भएको छ । सिरहाको गोलबजारमा माटो र आमाको स्वास्थ्य सुधार अभियान भान्सा नै औषधालय विषयमा दुई दिने प्रशिक्षण तथा अधिबेशन शनिबार सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रदेश २ का वन तथा वतावरण मन्त्री नरेशराय यादवले भने हाम्रो मुलुक प्राकृतिक रुपले धनी देश हो । हाम्रो मुलुकमा धेरै प्रकारका जडिबुटी भएकोले जडिबुटी संरक्षण गर्न प्रदेश सरकार पछि नपर्ने बताए । प्रदेश नम्बर( २ का कृषि मन्त्रालय सङ्ग सहकार्य गरेर किसानहरुका लागी जडिबुटी खेतीमा जोड दिन विभिन्न खालका कार्यक्रमहरुको प्याकेज मन्त्रालयले ल्याउने उनले दाबी गरे । अर्को प्रसङ्गमा उनले भने माटोको क्षमता बढाउनका लागि रासायनिक मलको प्रयोग निशेध गर्नु पर्ने र आर्गानिक मलमा जोड दिन किसानहरुलाई आग्रह गरे । माटो जिबनको आधार हो , वायु प्राण भएकाले माटो र बायुलाई संरक्षण गर्नका लागी एक जनाले कम्तीमा ५ वटा रुख रोप्न उनले सबैमा आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१