मंसिर , २६ धनुषाको जनकपुरधाम उपमहानगरपालिका विद्यापति चोकमा सिद्धार्थ बैंकको नयां शाखा सुचारु भएको छ । नेपाल राष्ट्र बैंक जनकपुरका निर्देशक हिम प्रसाद ...
महेश सिंह,सिरहा २५ मंसिर लहान पब्लिक बचत तथा त्रृmण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । लहान नगरपालिकाका उप– ...
जनकपुरधाम ,मंसिर २४ गते । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानवअधिकारकर्मी विनोद महरा सम्मानित भएका छन् । अन्र्तराष्ट्रिय मानव अधिकार दिवसको ...
मुकेश यादव लहान, २२ मंसिर । प्रदेश नम्बर २ सिरहामा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालको सरुवाको हल्लाले तस्करहरु खुशियाली मनाउँन थालेका ...
लहान, २२ मंसिर । राष्ट्रिय जनता पार्टी नेपालको सिरहा क्षेत्र १ को क्षेत्रीय अधिवेशन मंसिर ९ गते सम्पन्न भएको छ । योसँगै लहान नगरपालिकाको प्रथम नगर अधि ...
महेश सिंह सिरहा २२ मंसिर । सिरहाको लहानमा राजपा पार्टीका लहान नगर कमिटीले र नगर अधिवेशन भव्यताको साथ सम्पन्न गरेको छ । राजपा नेपालको लहान नगर अधिवेशनम ...
जनकपुरधाम, मंसिर २१ गते । जनकपुरका सामाजिक तथा स्वक्षता युवा अभियानी दीपककुमार चौधरीले आफ्नो २५ औं जन्मदिन रक्तदान तथा वृक्षा रोपन कार्यक्रम गरी मनाएक ...
सिरहा,मंसिर १७ गते ।राजपा नेपाल सिरहा नगर कार्यालयको पार्टी कार्यालय उदघाटन एबम नगर अध्यक्ष रमेश मण्डल र प्रदेश घ ख,अध्यक्ष लाल बाबू यादव लगायतको ...
गढीमाई मेलामा आजबाट बली चढाउन सुरु गरिएको छ । आज बिहान पूजापाठ गरेर बलि चढाउन सुरु गरिएको हो । बली चढाउनका लागि हजारौं श्रद्धालु भक्तजनहरु बिहानैदेखि ...
महेश सिंह,सिरहा १५ मंसिर - सिरहाको एक प्रहरी कार्यालयबाट सात जना थुनुवा फरार भएका छन् । शनिबार राति ७ः३० बजेतिर उनीहरु प्रहरी कार्यालयको थुनुवा ब ...
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic