ताजा समाचार

धनुषामा फेरी एक साताको लागि निषेधाज्ञा थपियो

  • जेठ १८, २०७८
  • ८४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धनुषा  १८ । सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको बैठकले जेठ २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरसको दोस्रो महामारी सुरु भएसँगै धनुषामा चौथो पटक निषेधाज्ञा लम्ब्याइएको हो । संक्रमणलाई अझै कम गर्न थप एक साताको लागि निषेधाज्ञा गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जेठ २४ गते सम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤