ताजा समाचार

नेपालमा आज थप ४३६९ जनालाई को’रोना पुष्टि ६ हजार २०५ जना को’रोना मुक्त

  • जेठ १६, २०७८
  • १२४० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं– नेपालमा आज थप ४३६९ जनालाई को’रोना पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार १० हजार ९८६ जनाको पीसीआर र ६६७ जनाको एन्टीजेन परीक्षण हुँदा पीसीआरमा ३ हजार ७०२ र एन्टीजेनमा ६६७ जनालाई पोजेटिभ देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १०९ संक्रमितको मृ’त्यु भएको छ । सोही अवधीमा ६ हजार २०५ जना को’रोना मुक्त भएका छन् । उता ओखलढुंगामा को’रोना संक्रमणबाट मृ’त्यु भएका व्यक्तिको शव व्यवस्थापनमा चु’नौती देखिएको छ । स्थानीय तहले संक्रमित मृ’तकको शव ब्यवस्थापनका लागि उचित स्थलको पहिचान गर्न नसक्दा शव व्यवस्थापनमा चु’नौती देखिएको हो ।ओखलढुंगा सामुदायीक अस्पतालमा शनिबार बिहान मृ’त्यु भएका दुई मध्ये एक मृ’तक संक्रमितको श’व ब्यवस्थापनका लागि स्थान अ’भाव हुँदा २४ घण्टासम्म मृ’तकको श’वलाई अस्पतालमै राख्नु परेको छ । यसअघि नियमित मृ’तकको श’व ब्यस्थापन गर्दै आएको स्थानमा स्थानीयले को’रोना संक्रमित व्यक्तिको ब्यस्थापन गर्न नदिएपछि श’दग’द स्थलको अभाव भएको हो ।

को’रोनाका कारण मृ’त्यु भएका व्यक्तिको यसअघि श’व ब्यवस्थापन गरिएको स्थल लिपे खोलमा स्थानीयले श’व स’दग’द गर्न दिएका छैनन् । जसका कारण जिल्लामा को’रोना संक्रमणका कारण मृ’त्यु भएका व्यक्तिको ’शव व्यवस्थापनमा स’मस्या देखिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । सरकारको निर्देशन अनुसार कोरोना संक्रमित व्यक्तिको मृ’त्यु भएमा उनीहरुको श’व व्यवस्थापनका लागी स्थानिय तहले स्थान पहिचान गर्नुपर्ने उल्लेख छ । तर जिल्लामा मृ’तकको श’व व्यवस्थापन गर्ने स्थलको अ’भाव हुँदा मृ’तकको श’व व्यवस्थापनमै चु’नौती देखिएको प्रजिअ राईको भनाई छ ।

स्थानीयको वि’रोधपछि सिद्धिचरण नगरपालिकाले को’रोना संक्रमणबाट मृ’त्यु भएका व्यक्तिको श’व ब्यवस्थापनका लागी उ’चित स्थलको खोजी गरिरहेको जनाएको छ । नगरपालिकाले मृ’तक को’रोना संक्रमितको श’व ब्यस्थापन गर्न सिस्नेखोला किनारलाई प्रजिअ सामु प्रस्ताव गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई नगरप्रमुख मोहन कुमार श्रेष्ठले मौखिक रुपमा प्रस्ताव गरेकाले लिखित रुपमा निर्णय भएर आए सोही स्थानलाई मृ’तकको श’व ब्यस्थापन स्थल बनाईने जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२३ बथनाहामा राज ...

शियाराम यादव ,लहान असोज २९ । सिरहाको लहान नगरपालिका–२३ बथनाहामा नवनिर्मित राजदेवी लाटी बौकी दे ...

परीक्षा सकिएसँगै मनक ...

लहान असोज २९। लहानस्थित मनकामना स्कुलले परीक्षाको अन्तिम दिन विद्यार्थीहरूलाई टीका र जमरा लगाएर दशैँ ...

अख्तियारलाई चुनौती द ...

रंजित चौरसिया,वीरगंज २९ असोज। यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त सहायक शाखा छैठौ तहका अधिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤