महिला स्वास्थ्य स्वयम सेवकको भत्ता बढ्यो

  • जेठ १५, २०७८
  • ११४५ पटक पढिएको
  • रामएकवाल राम
alt

काठमाडौं। सरकारले महिला स्वास्थ्य स्वयम सेवकको भत्ता बढाएको छ। देशभरका ५२ हजार स्वयम सेवकलाई दिँइदै आएको यातायात भत्तामा शतप्रतिशत वृद्धि गरिएको छ। आगामी आर्थिक वर्षको बजेटमार्फत भत्ता बढाउने व्यवस्था गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। अब स्वयम सेवकले वार्षिक १२ हजार रुपैयाँ यातायात खर्च पाउने छन्।

उनका अनुसार देशभरका सबै स्थानीय तहलाई क्षय रोगमुक्त घोषणा गरिने छ। यी सबै कार्यक्रमका लागि १ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सबै स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१