Siraha Times
ताजा समाचार

सिरहाको धनगढीमाई नगरपालिकाको कार्यालयमा बम फेला

  • मंसिर १३, २०७६
  • ९७३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा १३ मंसिर - सिरहाको १७ स्थानीय तह मधये धनगढीमाई न.पा.पनि सोहि अन्तरगत पर्ने गर्छ । धनगढी माई नगरपालिकाको मेयर हरि नारायण चौधरी बस्ने कोठाको मुनि सो संकास्पद बस्तु फेला परेको छ । उक्त बस्तु बम जस्तो देखिको छ । नगरपालिकाको मुख्य गेटमा शंकासपद बस्तु रातो झोलामा रहेको छ । बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन। हाल नेपालि सेना बम डिस्पोजल टोलि,नेपाल प्रहरीको टोलि हरु आएर बम डिस्पोज गर्ने प्रक्रियामा लागी परेको बताए । एका बिहानै बम फेला पर्दा गाउँ नै त्रसित भएको छ । घटनाको थप जानकारी आउन बाकि रहेको छ् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१