Siraha Times
ताजा समाचार

सिरहाको सिमाबर्ती नबराज पुर बाट लागूऔषधसहित एक युवा पक्राउ

  • मंसिर ९, २०७६
  • १३७४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा ९ मंसिर - सिरहाको सिमाबर्ती क्षेत्र नवराजपुर गाउँपालिका ३ फुलबरिया गाउँबाट आइतबार राती सिमा प्रहरी चौकी झझपटिबाट खटिएको टोलिले उक्त लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन । प्रहरीले चेक जाँच गर्ने क्रममा भारतीय बजारबाट अवैध लागुऔषध खरिद गरी लुकाई छिपाई गर्दै नेपाल भित्रीयाई रहेको अबस्थामा सखुवानन्कारकट्टि गाउँपालिका १ का रणधिर यादव को प्रतिबन्धित लागुऔषध ४६ बोतल डाइलेक्स डिसी सहित यादव लाई प्रहरीले पक्राउ गरेको छ् । पक्राउ परेका यादव लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतार मा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहरा ले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१