Siraha Times
ताजा समाचार

सिरहाको लहानमा नसा ईन्टरनेशनल ईस्टीच्युट उद्घाटन

  • मंसिर ८, २०७६
  • १०७८ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

महेश सिंह, ८ मंसिर । लहान नगर पालिका ६ मा नासा हार्डवेयर तथा सफटवेयर कम्प्युटर तालिम सेन्टरको एक कार्यक्रम बिच बुधबार सम उदघाटन भएको हो । लहान नगरपालिका ६ का वडा अध्यक्ष अरुण केसीले सो सेन्टरको उदघाटन गरे भएको हो । ७ जना विधार्थीहरुको सत प्रतिशत स्कलसिप सहित विभिन्न किसिमका सेवा सुविधा पनि लिएर आएको सेन्टरका निर्देशक संजय कुमार साहले बताए । प्रदेश २ कै निजि क्षेत्रमा संचालित निजि म्प्युटर कोचिंग सेन्टर तथा काठमाडौमा ८ वर्षको अनुभवी शिक्षकद्धरा विधार्थीहरुलाई प्रशिक्षण दिईने निर्देशक साहले बताए । लहान भरीमा गुणस्तरीय प्रशिक्षण खासै दिन नसकेको, विधार्थीहरुले मन भरी सिक्न नसकने जस्ता कमी कमजोरीलाई हटाई गुणस्तरीय प्रशिक्षण दिने कार्यक्रम बिच साहले बताए । उदघाटन समारोहमा वडा अध्याक्ष केसीले भनु भयो आजको युग बैज्ञानिक युग हो बैज्ञानिक युगमा कम्प्युटरको आवश्यकता हरेक ठाउँमा पर्दछ त्यस कारण सबैको लागी कम्प्युटर अपरीहार्य छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१