Siraha Times
ताजा समाचार

सिरहाको मालपोत प्रमुुख ५ लाख घुस सहित रंगेहात पक्राउ

  • मंसिर ६, २०७६
  • ११५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह,सिरहा ६ मँसिर ।सिरहाको मालपोत कार्यालय प्रमुख ५ लाख घुस सहित रंगेहात पक्राउ परेका छन् । सेवाग्राहीबाट घुस लिदै गरेको अवस्थाबाट उनलाई कार्यालय बाटै रंगेहात पक्राउ गरेको आयोगले जनाएको छ ।मण्डललाई कार्यालयमाथि थप अनुसन्धान गरिरहेकाे छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले शुक्रबार बिहान ११ बजे भूमि सुधार तथा मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो । उनी यसअघि धनुषाको मालपोत र भूमिसुधार कार्यालय धनुषाको प्रमुख थिए ।यहाँबाट सिरहा सरुवा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१