Siraha Times
ताजा समाचार

सिरहाको लहानमा नेपाल कुशवहाँ कल्याण समाज दुवारा रक्तदान कार्यक्रम सम्पन्न

  • मंसिर २, २०७६
  • १२६४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा , २ मंसिर - सिरहा लहानमा नेपाल कुशवहाँ कल्याण समाज दुवरा रक्तदान कार्यक्रम सिरहाको लहान ३ अस्पताल चौकमा भएको थियो । कार्यक्रममा कुशवहाँ समुदायको ४० जना ब्यक्तीहरुले रक्त दान गर्नु भएको थियो। बिरामीहरुलाई आप्तकालीन रगतको अभाव हुन् न दिन चाहिएको बेला तुरुन्त उपलब्ध हुने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहादुवारा आयोजित रक्तदान कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानको ईन्स्पेकटर सुमित कुशवाहा नेपाल कुशवहाँ विद्यार्थीका अध्यक्ष मुकेश महतो ,रबिन्द्र महतो ,राम कुमार महतो ,रमेश कुमार महतो लगायतका ब्यक्तीहरुले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी लहान शाखाको समेत सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । रक्तदान कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाजको क्षेत्र नम्बर १ को उपाध्यक्ष दिनेश महतो ,समाज सेबि दुर्गा प्रसाद महतो को समेत कार्यक्रममा सहभागीता रहेको छ । सिरहाको लहान रेडक्रस साखामा र भैरहेको ब्लड बैक लहानमा रगत अभाव निकै बढे पछि समस्या थोरै भए पनि हल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१