Siraha Times
ताजा समाचार

प्रहरी समन्वयात्मक बैठक लहानमा

  • कार्तिक २७, २०७६
  • १४४६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २७ कार्तिक । स्पर्श नेपाल शाखा कार्यालय लहान सिरहाको आयोजनामा मंलवार एक दिने प्रहरी समन्वयात्मक बैठक लहानमा सम्पनन भएको छ । लागु औषधको कुलतमा परेका युवाहरुलाई मानबिय क्षतिबाट बचाउनका लागी उपायहरुको बारेमा छलफल गर्न बैठकको आयोजना गरेको आयोजक स्पर्श नेपालका सिरहा जिल्ला सुपरभाईजर कैलाश साहले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय लहानका करिब १५ जना प्रहरीको सहभागीतामा भएको बैठकमा लागुऔषधको माध्यमले सुईसाटाटको प्रयोगले एच आई भि सर्ने बारेमा पनी बिषेश रुपले छलफल गरिएको सो संस्थाका आई. आर. डब्लु प्रदिप यादबले बताए । कार्यक्रममा संस्थाका कर्मचारी लगायत संचारकर्मीको पनी सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१