Siraha Times
ताजा समाचार

सिरहामा पछाडी परेका समुदाय उकासन त्रैमासिक बैठक

  • कार्तिक २३, २०७६
  • ७८६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २३ कार्तिक - सिरहामा हरेक दृष्टिकोन पछाडी पारिएका समुदाय उकासन र न्यायमा पहुँच पुर्याउन सुन्दर शान्त नेपाल परियोजनाको समिक्षा तथा कार्ययोजना माथिको सुझाव बिश्यक त्रैमासिक प्ररामर्श बैठक सिरहाको लहानमा सम्पन्न भएको छ । समग्र जन उत्थान केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सिरहाको धनगढीमाई नगरपालिका र लहान नगरपालीका र जिल्लामा स्कृय रूपमा रहेको महिला अधिकार कर्मीहरु ,विभिन्न पार्टीका राजनीतिक दलका पार्टी प्रतिनिधिहरु,माबअधिकार कर्मचारी, बुद्धिजिबि पत्रकार विभिन्न संस्थाहरुको प्रतिनिधिहरुबाट सल्लाह , सुझाव र जिज्ञासा्हरु संकाल न गरेका हुन् । समग्र जन उथान केन्द्र लहानको अध्यक्ष भैरव गेलालको अध्यक्षतामा रहेको थियो भने समग्र जन उत्थान केन्द्रको परियोजना संमयोजक देब राज पोखरेल ले कार्यक्रम बारेमा समाबेस विषय बस्तु प्रष्ट पर्दै सुझाव संग्कलन गरेका थिए । सिरहामा गरिब , सीमान्तकृत ,सोशन दमनमा परेका समस्या देखी बाल बिवाहा,दहेज पर्था , बोक्सी आरोप , नागरिकता ,जन्म दर्ता,बिवाह दर्ता लगायतका विभिन्न किसिमको समस्याहरु बाट समुदाय उकास्न निमुखा ब्यक्तीहरुको अवाज बन्न यो कार्यक्रमको उदेश्य रहेको आयोजकले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले भने जन प्रतिनिधिहरुको सेवा सुबिधा नेपाल सरकार लाई दिनु पर्छ , न भए गरिब को छोरा छोरीले जन प्रतिनिधि बन्न सक्दैन ,जन प्रतिनिधिहरुको बदमासि सुरु भएको छ देखिन्छ र जनता भनेको मौलिक अधिकारको कुरा उठाउछ । त्यसको लागि जागरुक हुनु जरुरी छ । नेपालमा बालबिवाह मन्त्रीहरुले गराउने गर्द छ र उनीहरुलाग कानुन लाग दैन । दहेज पढेलेखेको ब्यक्तीहरुले तनकाएको, कसिएको छ । दहेमा हिंसात्मक न होस भनने बताउनु भयो । कार्यक्रममा २५ जना भन्दा बडि ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१