ताजा समाचार

लहानको पुरानो बसपार्कबाट ३ बोरा सुर्ती प्रहरी दुवारा बरामत : तस्कर फरार

  • कार्तिक ५, २०७६
  • १७४८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा ४ कार्तिक , सिरहाको लहान नगर पालिका ३ स्थित रहेको पुरानो बसपार्क बाट भारत बाट भन्सार छलि लुकाई छिपाई नेपाल भित्रीयाउदै गरेको ३ बोरा सुर्ती प्रहरीले बरामत गरेको छ् । नम्बर पलेट नभएको रातो कलरको गलाईमर मोटरसाईकलमा लोड गरि ल्याउदै गर्दा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको इन्स्पेकटर सुमित कुशवाहाको कमान्डमा खटिएको प्रहरीको टोलिलाई हेर्दा तस्करहरु सम्मान छाडेर फरार रहेको प्रहरीले बताए । उक्त सुर्ती ३७ हजार ५ सयको सम्मान रहेको हो।भारत बाट नेपाल ल्याउदै गरेको सुर्ती ईलाका प्रहरी कार्यालय लहानले ठाडि भन्सारमा बुझाउने तयारी भईसकेको ईलाका प्रहरी कार्यालयको इन्सपेटर बिजय यादव र सुमित कुशवाहाले बताए ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤