Siraha Times
ताजा समाचार

नेपाल-भारत फ्रेंडशिप अवार्ड २०१९ बाट संयोजक यादव सम्मानित

  • असोज २७, २०७६
  • १९३७ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरवरिया, असोज २७ गते । कमला बचाउ अभियानका संस्थापक अध्यक्ष एवम् पर्यावरण प्रेमी विक्रम यादवलाई नेपाल-भारत फ्रेंडशिप अवार्ड २०१९ बाट सम्मानित भएका छन ।भारतको राजस्थानमा एक भब्य समारोह बीच टाईम्स ईन्डिया समाचार पत्रका प्रधान सम्पादक डा.शोकिन बर्मा द्वारा यादवलाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।तस्तै नेपाल बाट मुख्य अतिथिको रुपमा रहेको राष्ट्र सभा सदस्य मुक्ता यादब लाई पनि नेपाल भारत मैत्री अवार्ड बाट सम्मान गरिएको हो । पोक्टिकल टाइम्स इंडिया, राजनीतिक सामयिक एवं खोजपुर्ण राष्ट्रिय हिन्दी समाचार पत्र निम्वाहाडा, राजस्थानले आयोजना गरेको कार्यक्रममा नेपाल बाट मुख्य अतिथि राष्ट्र सभा सदस्य मुक्ता यादब लाई पनि नेपाल भारत मैत्री अवार्ड बाट सम्मान र भारत बाट सांसद, पुर्व मन्त्री ,बिधायक नेता लगायतका सहभागीहरु बिच कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१