Siraha Times
ताजा समाचार

कुशवाहा जातीको नवौं औं जिल्ला अधिवेश सम्पन्न

  • असोज २७, २०७६
  • २१९५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा २७ असोज, । नेपाल कुशवाहा कल्याण समाजको नवौं औ जिल्ला अधिवेशण सम्पन्न भएको छ । नेपाल कुशवाहा कल्याण समाज सिरहाका अध्यक्ष कामेश्वर सिहंको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल कुशवाहा कल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतो रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिहरुपमा प्रतिनिधी सभा सदस्य श्री सिता राम मेहता रहनुभएको थियो भने । नेपाल कुशवाहा कल्याण समाजका केन्द्रीय महासचिव मनोज सिंह ,जय प्रकाश् महतो , नेपाल सरकारको भुपु राज्य मन्त्री लक्षमन मेहता , प्रदेश नम्बर २ को बर्तमान कानुन मन्त्री सरोज सिंह कुशवाहा भुपु मन्त्री सद्रुधन प्रसाद सिंह कोइरी , भुपु जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो ,पसुपती आदर्श उच्च मा.बी. को भुपु प्राध्यापक बिश्वसनाथ महतो नेपाल रेडक्रस सोसाइटी सिरहा लहान शाखाको सभापति फुलेश्वर महतो , अधिबक्त गोपि प्रसाद सिंह ,लहान पब्लिक टेकनिकल कलेजको संचालक ओप्रेन्द्र सिंह ,भुपु जिल्ला अध्यक्ष राम नारायण मेहता , शिब शंकर महतो नेपाल कुशवाहा कल्याण समाजको क्षेत्र न . १ को क्षेत्रीय अध्यक्ष गगा राम महतो, लहान अस्पतालको मे.सु. डाक्टर शुनील कुशवाहा ,डा. शुसीला सिंह, जेष्ठ नागरिकहरु लगायत एक सय पचास भन्दा बढि ब्यक्तीहरुको सम्मान गरेको थिए । नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजको जिल्ला अध्यक्ष मुकेश कुमार महतो , उपाध्यक्ष महेश कुमार महतो ,हरेराम महतो पत्रकारहरु एम. महतो , राम भरोसी महतो , बद्री यादव , नेपाल पोस्ट दैनिक को प्रधान सम्पादक महेश सिंह , दिल्लीप सहनी ,बिलटु सिंह , प्रदीप सिंह महतो लगायत समाजसँग आवद्ध सदस्यहरुको विशेष आतिथ्य रहेको थियो । सो अधिवेशनवाट अगामी कार्यकालको लागि नयाँ कार्य समितिको अध्यक्षमा धनपती महतो सर्बसम्मतीले चयन भएको छ भने उपाध्यक्षमा दिनश महतो , उपाध्यक्षमा राम अशिष  महतो ,सचिवमा राम प्रकाश महतो , सह–सचिवमा इन्द्रदेव महतो , कोषाध्यक्षमा गिता कुमारी महतो रहेको छिन् । त्यसैगरी सदस्यहरुमा अकलदेव सिंह, प्रभात सिंह, राम लखन सिहं ,दुर्गेश कुमार सिहं,राजेन्द महतो् ,अरुण कुमार सिहं ,रामपृत महतो , दुर्गा प्रसाद महतो , राम कुमार महतो , शान्ति कुमारी महतो , विणा  कुमारी महतो ,ललित नारायण महतो ,शिवजी सिहं, दिलिप कुमार महतो ,इन्द्र कुमार महतो ससम्रिका देवी महतो , सतिश चन्द्र सिहं , भोला सिहं,बेचन महतो लगायत २५ सदस्य गठन भएको आयोजकले बताए ।     कार्यक्रममा कुशवंशी समुदायको महिला र पुरुष हरुको उल्लेखनीय सहभागिता रहेको थियो । सिरहाको गोलबजार नगरपालिका ७ चोहर्वा स्थित अबस्थित रहेको शान्ति निकुञ्ज अंगेजी अवाशीय बिद्यालयमा आईतवार उक्त कार्यक्रमा चोहर्वामा सुरु भएको मन्चिग कार्यक्रममा जनकपुरको हेलाँउ मिथिलाको चर्ती कलाकारहरु नित्य , झाखी , दहेज विरुद्ध नाटक मनोरञ्जनको कार्यक्रम समेतको प्रस्तुति रहेको थियो । कार्यक्रम मिथिलाको चर्चित कलाकार बिएन पटेल र रिना यादव को समेतको प्रस्तुति रहेको थियो । असोज २४ र २५ गते तय गरिएको कार्यक्रम जातियको आन्तरिक दोन्दले गर्दा कार्यक्रममा एक दिन थप लमिएको थियो । कार्यक्रम पदमा जान ब्यक्तीको तराईह मान देखीएको बताए

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१