Siraha Times
ताजा समाचार

संङ्गोर मिथिला नेपालले आयोजना गरेको कार्यक्रममा : शास्त्रीय गायक कामैतको उपस्थिति

  • असोज २०, २०७६
  • १२३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १९ असोज , सङोर मिथिला नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल ,भारतको चर्चित शास्त्रीय गायक गुरुदेब कामतको कार्यक्रममा उपस्थित रहेको थियो । मैथिली भाषा बिकाशको लागी अभियानको रूपमा गठन भएको हो। हाम्रो माईथलि भाषा मात्री हो उक्त भाषा लाई लोप हुन न दिन र मात्री भाषालाई स्कुलको पाठयक्रममा समाबेस गराउन र प्रदेश न .२ मा मात्री भाषालाई सरकारी कामकाजको भाषा बनाउन सरकारी कार्यालयहरुमा यो भाषा लागु होस भने भाषालाई लोप हुन नदिन र आफ्नो मातृ भाषालाई ब्रकरार राखन संङोर मिथिला नेपाल नामको सस्था गठन भएको हो । यो सस्थाको सिरहाको लहानमा संङ्गोर मिथिला नेपाल द्वारा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। संगठनका अध्यक्ष शिवशंकर गुप्ताको अध्यक्षतमा कार्यक्रम सुरु भएको कार्यक्रममा प्रमुख अतिथि शास्त्रीय गायक तथा गायक क्षेत्रका वरिष्ठ गुरु तथा शिक्षक गुरुदेव कामत कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।प्रमुख अतिथि कामतले भाषाको लिएर हामी धेरै चिन्तित छौँ । संसामा कुनै ठाँउमा शिक्षा न भएको बेला हाम्रो मिथिलामा तेति बेला पनि बेद , पुरान र पठासाला रहेको थियो । हाम्रै मिथिलामा मेरो आफनै घरको सदस्यले भाषा बिगारी रहेको अबस्था छ् । हाम्रो भाषा प्रति हामी सबैलाई चिन्ता हुनुपर्छ औल्याउँनु भयो। काम २०१८ साल देखी संगित क्षेत्रमा लागेको हो भने यो सस्थालाई लहान र राजबिराजमा सिमित न राखी गाउँ -गाउँ मा प्रचार प्रसार गर्नु जरुरी छ । यो सस्थाको भबिस्य एकदम राम्रो छ र यो सस्थाको भबिस्य उज्ज्वल हुन्छ आफ्नो मनतब्य दिनु भयो संगठनको उनती प्रगतिमा मेरो साथ र सहयोग सदैब रहिरहने छ प्रतिबध हुनु भयो । संगीतकार अर्जुन दर्दिला, सिरहा क्याम्पसका इतिहासका प्राध्यापक तथा मिथिला माईथलि प्रति ओहोरात लागनु हुने हिरा लाल कर्ण , पत्रकार फिरोज शेखको विशिस्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा रेडियो तथा संचारकर्मी लाल बिहारी यादव, पत्रकार महेश सिंह,एपेक्स एजुकेशनल एकेडमीका संचालक भारत साह,संगठनका पदाअधिकारीहरु दिनेश दास ,हृदय नारायण यादव , ग्यात्रि सिंह ,गजेन्द्र गजुर , अमरेश महतो ,रितेश मैथिल ,राधा दास ,जयनाथ यादव ,गायक तेजु मैथिल ,गायिका सोनी कुमारी लगायत ३६ जनाको कार्यक्रममा उपस्तिथी रहेको थियो । कार्यक्रममा सबै जनाले विजया दशमी ,शुभ दिपाली तथा छठ पर्वको शुभकामना व्यक्त गरेका थिए। कार्यक्रको प्रमुख अतिथि कामतलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको आयोजकले बताए ।

 

प्रतिक्रिया दिनुहोस

कर्जन्हा नगरपालिकामा ...

ओम प्रकाश यादव लहान वैशाख ८ । कुपोषण न्यूनीकरण तथा बालबालिका,गर्भवती र सुत्केरी महिलाको पोषण अवस्थाम ...

अब्बल कपिलवस्तु प्रा ...

कपिलवस्तु , बैशाख ८    । शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई सँगसँगै अघि बढा ...

​आधुनिकताको भिडमा ओझ ...

विनोद अविरल,बैशाख ८ । ​सुदूरपश्चिमको कञ्चनपुरस्थित देखतभूलीमा यतिबेला गहुँबाली भित्र्याउने चटारो छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१