Siraha Times
ताजा समाचार

दोन्द सिर्जित अपांगताको लागि सिरहाको लहानमा कथा प्रदर्शनी

  • असोज १०, २०७६
  • १४९० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,१० असोज - सिरहाको लहानमा दोन्द सिर्जीत अपांगता भएका नागरिकहरुको १४ कथाहरु फोटाे सहित तथा कथा प्रदर्शनी कार्यक्रम भबियरूपमा सिरहाको पसुपती आदर्श मा.बि.को प्रागनमा कार्यक्रम समपन भएको छ । अपांग पुनर्स्थापना केन्द्र लहानले आयोजना गरेको कार्यक्रममा सस्थाको अध्यक्ष संजय अग्रवालको अध्यक्षता र कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालीकाका उपमेयर तथा न्यायिक समितिको संयोजक सरियार चौधरीले देशमा धेरै जनाले यस्तो दोन्दमा परेको छ । अपांगहरुको घाउमा मलहम पटि कसरी लाग छ र आफ्नो जिबिका र ब्यापार कसरी परिवर्तन आउ हामि आफ्नो ठाँउमा साथ र सहयोग गर्छौं प्रतिबधता जनाउनु भयो । सशस्त्र प्रहरी लहानका डि .एस. पि. प्रेम रावलले भने राज परिवर्तनको र समानताका लागि र अंग भङ्ग भएको ब्यक्तीहरुलाई रात पाउनु पर्छ र राजयले उनिहरुलाग सम्मा गर्नु पर्छ र गास बासको समेत ब्यव्यवस्था होस जोड दिनु भयो । बिशिस्ट इलाका प्रसारण लहानका निमित्त प्रमुख भोज राज , अतिथिहरु महिला बिकासको प्रतिनिधी दिपिका कुमारी यादव , इन्सेकको जिल्ला पतिनिधी दुर्गा परियार , ओरेक नेपाल सिरहाको संयोजक ज्योति तिवारी लगायका बुद्धि जिबिहरुको उपस्थिति रहेको आयोजकले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१