Siraha Times
ताजा समाचार

सप्तरीमा लागु औषध सहित एक जना युवा पक्राउ

  • असोज ७, २०७६
  • १८१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राधेश्याम राम असोज ७ गते, कडरबोना सप्तरी ईलाका प्रहरी कार्यालय कडरबोना र प्रहरी चौकी काचनको सक्रियतामा एक जना युव लागु पदार्थ सहित पक्राउ परेका छन । पक्राउपर्र्र्नेमा सप्तरीको खडक नगरपालिका वडा नं ९ बज्राहीगुठी वस्ने हरिनारायण चौधरीको १९ वर्षिय छोरा सन्दिप कुमार चौधरी रहेका छन । सप्तरीको वोदेबरसाईन नगरपालिका ( ८ स्थीत काचन टोलवाट असोज ५ गते साझ ७ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कडरवोनाले जानकारी गराएका छन । प्रहरी निरिक्षक राम राजा केशरीले असोज ६ गते साँझमा टयावलेट सहित संचारकर्मीहरुको रोहवारमा सार्वजानिक गरी गुप्त सुचनाको आधारमा सर्च अभियान गर्नेक्रममा निज युवक लाई १९५ (एकसय पन्चान्वे) पिस नाईट्रोभेट(१०, टेवलेट सहित पक्राउ गरेको वताँउनु भएको छ । यस प्रहरी निरिक्षक केसरीले ईलाका क्षेत्र भित्र अवैध रुपमा उत्पादन गरिरहेका मदिरा भठठी समेत वन्द गराएका छन भने भारत वाट अवैध रुपमा भन्सार छलेर ल्याईरहेको १०हजार मुल्य वराबरको सुर्तीजन्य पदार्थ, राजनिवास, २० हजार मुल्य वराबरको कपडा, र नेपाल वाट चोरी निकासी गरी भारत तर्फ लगदै गईरहेको २२५ पिस सोफी रक्सी समेत वरामद गरी नष्ट गरेका छन ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१