Siraha Times
ताजा समाचार

मलेसियाबाट रजक सेवा द्वारा २५ हजार आर्थिक सहयोग

  • असोज ३, २०७६
  • १५५१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

राज कुमार साफी मलेसिया असोज ३ । सिराहा स्थित जानकिनगर न. पा.- ७ श्रीपुर निवासी कामेश्वर साफी आफ्नो पारिवारिक जीवन सहज बनाउने उदेश्यले मलेशिया जादा अचानक बिदेश मै वहाँ को देहान्त भयो। बिशेष जानकारी अनुशार उनको परिवार मा तीन छोराछोरी का साथ मृतक को श्रीमती रहेको छ।अभिभावक गुमाएको पिडाले चिन्तित तथा दु:ख को बेला रजक समाज ले २५०००।- पचीस हजार नगद आर्थिक सहयोग गरेको छ।
गाउँ का भद्रभलादमि तथा जातिय अगुवा (माइन्जन) र समाज सेवी हरुको उपस्थिती मा उक्त रकम हस्तान्तरण गरि समाज का उदेश्य प्रती लक्षित आ- आफ्नो मन्तव्य समेत राखेका थिए। समाज ले गरिब तथा बिपन्न परिवार लाई सेवा र सहयोग का साथ बालविवाह , दहेजप्रथा,महिला शोषण, घरेलु हिंसा अन्त्य गर्ने तथा सामाजिक बिकृति बिरुद्द जनचेतना मुलक कार्यक्रम जस्ता रजक समाज का उदेश्य रहेको छ। रजक समाज हाल साउदी कतार दुबई मलेशिया नेपाल भारत लगायत देश हरुमा क्रियाशिल रहेकोछ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१