Siraha Times
ताजा समाचार

सिरहामा ८० हजार घुससहित बिद्युतको कर्मचारी पक्राउ

  • भदौ २३, २०७६
  • १२०३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह ,सिरहा, २३ भदौं । सिरहामा विद्युतका एक कर्मचारी ८० हजार घुससहित पक्राउ परेका छन् । अख्तियारको टोलीले विद्युत कार्यालय सिरहाका इलेक्ट्रेसियन छेदिलाल साहलाई घुस सहित पक्राउ परेका छन् । सिरहाको विष्णुपुरस्थित एक होटलमा सेवाग्राहीबाट घुस लिदै गरेको अबस्थामा रंगेहात उनलाई पक्राउ गरिएको अख्तियारको कर्मचारीले जनाएका हुन। सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका इलेक्ट्रेसियन साहमाथि अख्तियारले कारबाही प्रक्रिया अगाडी बढाएको हो । आजै साहलाई अख्तियारको कार्यालय बर्दिबास लगिएको बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१