Siraha Times
ताजा समाचार

एसिड आक्रमणमा परी घाइतेभएका छात्राको उपचारकालागी ५ लाख दिने मुख्यमन्त्रीको घोषणा

  • भदौ २१, २०७६
  • १४६१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स भदौ २१ वीरगञ्ज । एसिड आक्रमणमा परि गम्भीर घाइते  भएका छात्राको प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउत उपचारको लागी ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।  एसिड आक्रमणमा गम्भीर घाइते भएका वीरगञ्ज महानगरपालिका १ छपकैयाकी १५ वर्षीय छात्रा मुस्कान खातुनको उपचार गराउन ५ लाख दिने मुख्यमन्त्री राउतको घोषणा । मुख्यमन्त्री राउतले दोषीलाई कडा कारबाही हुने आश्वासनसमेत दिए । हिजो बिहान विद्यालय जाने क्रममा मुस्कानउमाथी एसिड आक्रमण गरी दुई युवक फरार भएका थिए । एसिड आक्रमणमा परि गम्भीर घाइते भेल मुस्कानको अहिले उपचारका लागी काठमाडौं लगिएको छ । एसिड आक्रमण गर्ने एक जना युवकलाई पर्सा प्रहरी हिरासतमा लिएका छन भने अर्का एक फरार छन । फरार अर्का युबकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१