Siraha Times
ताजा समाचार

सडक नाटकको प्रभावले बदलिदै समाज

  • भदौ १३, २०७६
  • १६८३ पटक पढिएको
  • महेश सिंह
alt

महेश सिंह , सिरहा १३ भदौ - समाजमा बडदै गैइ रहेको जघनिय अपराधलाई मध्य नजर गर्दै सडक नाटकको आयोजना गरेको हो । यस्तो घटना हुन् समाजमा नदिन र नदोहोरीन समाजबाट उन्मुलन गर्न सडक नाटक प्रस्तुत गरेको हो । सृजना सामुदायिक पुस्तकालय पडरिया र दलित जन कल्याण युवा कलवको आयोजनामा सडक नाटकको भएको हो । सिरहाको लहान नगरपालीकामा नाटक हेर्न मानिसको त्राइहमान भएको दलित जन कल्याण युवा कल्बका प्रतिनिधी सन्तोष बिसुनकेले जानकारी दिनु भयो । नाटकमा भाग लिने कलाकारहरु एलिना चौधरी ,राजेन्द्र सदा , सन्तोष बिशुनके , हिरा मगर ,संगिता चौधरी ,सवन चौधरी ,दिपेश पासमान , पत्रकार निर्मला दहाल , महेश सिंह लगायतकाम ब्यक्तीहरुको उपस्थिति रहेको थियो । हिजो लहान नगरपालिका ११,१२,२२ मा जन समक्ष मंचन गरेको नाटक हेर्न दर्शक हरुको निकै घुइँचो लागेको थिए । अपराध र काईमको मध्य क्षेत्र रहेको सिरहामा महिला हिंसा र मानव बेचबिखन र घरेलुु हिंसा जस्ता घटनाहरुको पके क्षेत्रको रूपमा मानेको हो। सिरहा अन्तर्गत परेको सरकारी र गैर सरकारी सघ सस्थाहरुले समाज र ब्यक्ती सुधारन आफ्नो ठाँउबाट लागी परेको हो भने प्रमानित देखियो हाम्रो नेपाली समाजमा बिकृती र बिसगती फैलिएको अबस्था छ । नेपाली समाज मानव बेचबिखन ओसार पसार विरुद्ध सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ। सडक नाटकले सिरहामा बालबिवाह र लागु औंषध , दुर्वयसन र कुलतमा लागेको ब्यक्तीहरुलाई सुधारने उदेश्यले नाटकको आयोजना गरेको थिए । नाटक हेर्न करिब तिन सय मानिसहरुको सहभागिता रहेका थिए । सिरहाको मुख्य बजारको रूपमा रहेको लहानमा बाल बिवाह र लागु औषध तथा मानव बेचबिखन ,ओसारपसार बिगतको दिनमा ह्वात्तै बडेको थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१