Siraha Times
ताजा समाचार

प्रसाद खुवाई बचा चोर्ने साधुहरू रंगेहात पक्राऊ

  • भदौ ११, २०७६
  • २४८१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

एजेन्सी भदौ  ११ । मोरेना राज्यमा बचा चोरी गर्ने साधू फेला परेको समाचार आएको छ साधुको भेशमा आएर मान्छे को भीड़को फ़ायदा उठाउदै बचा चोरिरहेका छन । धेरै ठाउका निर्दोष मानिसहरु यसको सीकर पनी भैसकेका छान ।तर मुरैनामा अझ सत्य घटना प्रकाशमा आएको छ । जसमा दुखी साधुको भेषमा केही व्यक्तिहरु बस बिसौनीबाट बचा लीएर आएका थीए । पछि तिनीहरूलाई त्याहाका प्रहरीले हिरासतमा लिए र बचाहरुलाई सार्वजनिक गरिएको छ  । वास्तवमा आधा दर्जन कथित साधू वेश्याहरु एउटा केटा ले समातेर बस बिसौनीको  परिसरबाट पक्रीए । शहर कोतवाली प्रहरीले यी आरोपितहरु बिरुद्ध मुद्दा दर्ता गरेको छ । त्यों भन्दा पहिले उनिहरुलाई प्रहरी अनुसन्धानमा राखिएको समाचार आएको छ । घटना अनुसंधानकर्ताका अनुसार अपहरित बचा योगेश वर्ष १२ का जगदीशका छोरा खरे निवासी पहली हल न्यू हाउजिंग बोर्ड कलोनीबाट सोमबार साझ बैरियर बस बिसौनी परिसरमा पानीको पाउच थीए अचानक त्यहा आधा दर्जन भिक्षू वेश्याहरुको समूह आए अनि योगेश्लाई केही खानेकुरा दीए । त्यसपछि उसलाई आफूसंगे लिएर गए । र त्यो सब यति छिटो भयो की त्याहा बसमा सवार कुनै यात्रुले केही नि देखें किनकी  योगेश त्यही बस बिसौनिमा जहिले नि पानी बेच्ने काम गर्थे सायद त्यही भएर कोहिले पनी योगेशतीर ध्यान दिएन  ।  र तिनलाई समातेपछि बल गिरोहहरुको खुले र यो घटना नया होइन भैरहेको पुष्टि पनी गरे ।

प्रतिक्रिया दिनुहोस

बेबी एन्जल माध्यमिक ...

लहान, असार ३। सिरहाको लहान नगरपालिका–४ स्थित बेबी एन्जल माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/ ...

ट्राफिक सप्ताह २०८३ ...

ओम प्रकाश यादव लहान, असार ३ । सिरहाको लहानमा जिल्ला ट्राफिक कार्यालय सिरहाको आयोजनामा तथा लहान ...

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१