Siraha Times
ताजा समाचार

सिरहाको तामाङ क्याम्पसमा प्रमुख किशोर साहको : दादागिरी परीक्षा हलबाट निकालिए नौ परीक्षार्थी

  • साउन २८, २०७६
  • १२५४ पटक पढिएको
  • महेश सिंह
alt

महेश सिंह , सिरहा : श्रावण २८ । सिरहाको गोलबजार नगरपालिका ६ स्थित रहेको राम प्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा मगरवार भएको परिक्षामा क्याम्पस प्रमुख किशोर साहको कारणले सैयौ विद्यार्थीको परीक्षा बिग्रेको छ । यस क्याम्पसमा सिरहा जिल्लाको जे. ए.मुरारका क्याम्पस लहान ,सल्हेश क्याम्पस लहान , ब्रह्मचाॠ दामोदर कलेज मिचैया र सुखीपुर क्याम्पस लगायत क्याम्पसहरुको परिक्षा केन्द्र रहेको क्याम्पसमा B. Ed,B BS , Bscको दोस्रो बर्षको मगलवार अन्तिम परिक्षा रहेको थिए । विद्यार्थीहरुलाई परिक्षा हलभित्रै परिक्षा सुरुभएको केहि समय पछी परिक्षामा पछ पात गर्दै अनियमितता गरेको सैयौ विद्यार्थीहरुलाई परिक्षाबाट निकालिएका हुन। निस्कानमा परेका विद्यार्थीहरु रोल नम्बर यति भएको २२५०२०३ मिनु कुमारी यादव , २२५०१९१ किरण कुमारी चौधरी ,लगायतका ९ जना विद्यार्थीलाई निकालिएरका छन् । किशोर साह क्याम्पस प्रमुखको लागी उपयुुक्त ब्यक्ती नरहेको बर्सै पिछे विद्यार्थीहरुसंग यस्तो ब्यहार गरेको छ । परिक्षा सकिन २ घन्टा समय रहदा पनि कपीन दिए हो । कलेजमा पनि अरु कर्मचारीहरुलाई हेपने र दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ । कलेजका कुनै कर्मचारी साह बाट सन्तुट नरहेको खुला भए स्थानीय बासिहरुले बताएका छन् । साहमा एक होरो र जिद्दी मनस्थितिको रहेको छ। दुखेसो पोख्दै पत्रकारलाई सुनाएको हो। साह परिक्षा अब्जर्बरको जिम्मेवार ब्यक्ती रहे पनि परिक्षामा अनियमित्ता गराएको हो । परिक्षा नियन्त्रण कार्यालयबाट साह लाई कार बाहिरको जोडदार माग गरेका छन् । परिक्षा हल बाट नौ जना विद्यार्थीहरु परिक्षा हल बाट रुदै निस्किएका हुन । क्याम्पसको कोठामा झ्याल नहुँदा २३ गते समेत विद्यार्थीहरु हुरीबताले परीक्षा बिग्रेको थिए । मापदण्ड नपुगेको ठाउँमा परीक्षा केन्द्र नै तोक्दा विद्यार्थीको भविष्यसंग खेलवाड भएको छ ।

परीक्षा चलिरहेको बेला विद्यार्थीहरुको परिक्षा हल भित्रै कापि खोसेर गाली बेजती गर्दै प्रहरी लगाए विद्यार्थीहरुलाई निकालन लाएको हो । मगलबारको को परिक्षामा विद्यार्थीहरु गुहारदा पनि विद्यार्थीहरुलाई कापी नदिएको आफु मनमानी गरेको हो । प्रमुख साहका अनुसार एक पलट खोसेर कपि पुनःह दिन न मिलने बताए । २३ गते हावाले पटक पटक काँपी नै उडाएपछि लेख्न नपाएको एक विद्यार्थीले पत्रकार संग कुरा सुनाउदै गुनासो गरे । मगलबारेको परिक्षा समेत रद्द गर्न सम्बन्धि निकाय संग माग गरेका हुन। प्राईभेट कलेज पढ्न न सकेको गरिब , गुर्वाहरुको विद्यार्थीहरु अध्यक्ष गर्न विशेष जाने गरेको र साहको यस्तो हर्क्त देखे विद्यार्थीहरु समेत कलेज जान न मानेको हो। साह उनले झ्याल ढोका नभएको कोठामा परीक्षा लिदा यस्तो समस्या हामी विद्यार्थीले भोगेको थिए । क्याम्पस प्रमुखको कार्बाहीको माग गर्दै हामी सबै विद्यार्थी आन्दोलनमा आउने चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१