Siraha Times
ताजा समाचार

सिरहामा बाढीपिडितलाई राहत वितरण

  • साउन २८, २०७६
  • ९३२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, श्रावण सिरहाको धनगडीमाई नगरपालिका वडा नं. ३ मा राहत वितरण भएकोछ । भिएसओ को सहयोग वडा नम्बर ३ वडा कार्यालयको सहकार्य र समग्र जनउत्थान केन्द्र लहानको आयोजनामा राहत वितरण भएको वडा अध्यक्ष देव कुमार साहले जानकारी दिनुभएकोछ । वडा नं. ३ का २० घरपरिवार लाई प्रतिपरिवार २५ केजिको एक बोरा चामल , ५ केजिको मसुरो दाल , २ लिटर खानेतेल , १ प्याकेट नुन , गेडागुडी वितरण गरेको आयोजक संस्थाका कार्याकारी निर्देशक देवराज पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१