Siraha Times
ताजा समाचार

लहानमा मागनेहरुको संखया धेरै मात्रमा बृधी भएको छ

  • साउन २७, २०७६
  • १२५० पटक पढिएको
  • सिराहा टाइम्स
alt

विजय सह साउन २७  l गरीबी र बिकृतिसंग जुधदै  कविलासी नगरपालिका सर्लाही को एक महिला सिफारिस को साहारा लिएर बिगत केही महिना देखि ८ देखि ९ बर्ष सम्म को केटा केटी र महिलाहरु समेत लहानमा मागने काम गर्दै आइरहेको छ मागनेहरुको तरीका एकदमै फरक  मागे पछी रुपैयाँँ वा केही न दिए पछि फोहर फोहर गाली गर्ने र नराम्रो कुराहरु भनने गर्द छ यस्तो यस्तो गुनासोहरु धेरै मात्रमा आइरहेको छ l

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१