Siraha Times
ताजा समाचार

सिरहामा ५० काटुन मदिरा सहित स्कार्पियो पक्राउ

  • साउन २६, २०७६
  • १२०७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह श्रावण २६ । सिरहा प्रहरीले नेपाल बाट भारत तर्फ अबैध रूपमा ल्याउदै गरेको ५० काटुन ,गौरव सोफी मदिरा सहित स्कार्पियो लाई प्रहरीले पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारीको टोलीले बरियारपटटि गाउँपालिका १ बाट HR661487 नम्बरको स्कर्पियोलाई चेक जाँच गर्ने क्रममा ५० का टुन अबैध गौरव सोफी मदिरा अबैध प्रहरीले पक्राउ गरेको हो । स्कारपियो सहित २५ लाख मुल्य बराबर को मालसामान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन । प्रहरी लाई हेर्ने बितिकै स्कारपियो चालक गाडी छाडेर फरार भएको प्रहरीले बताए। पक्राउ गरेको गाडी र मदिरा सिरहा भन्सार कार्यालय खैरटोकामा राखिएको जिल्ला प्रहरी कार्यालय - सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताए।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१