Siraha Times
ताजा समाचार

सिरहामा खाल्डोमा डुवेर नबालिकाको ज्यान गयो

  • साउन १२, २०७६
  • १६९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , श्रावण ११ सिरहा – सिरहाको गोलबाजर नपा ६ मा एक जना नबालिकाको डुबेर ज्यान गएको छ । सिरहा ९ ठेङ्गी घर भई गोलबजार नपा ६ लक्ष्मी चौकमा डेरालिए बस्दै आएको श्रीप्रसाद यादवकी ७ वर्षीय छोरी आरती कुमारी यादवको खाल्डोमा जमेको पानीमा डुवेर ज्यान गएको स्थानीय बताए । गोलबजार नपा ६ मा रहेको मामाको घर साथीहरुसँग जाने क्रममा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिनुभयो ।  नबालिकाको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा ल्याएको र जांच प्रताल पछि प्ररिवार्जनको जिम्मा लगाएको प्रहरीले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१