Siraha Times
ताजा समाचार

बोर्डिङ र सरकारी छाडदै विद्यार्थी : समता स्कुलको क्रेज बढदै

  • साउन ८, २०७६
  • १२६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह महतो , ८ श्रावण , सिरहा - देश बिदेशमा छरिएर रहेका अतिबित्पन गरिब घुर्वा निमुखा ,असाहाई ,तथा मद्य्य बर्गिय विद्यार्थीहरुका लागि समता स्कुलले नियुन शुल्कमा विद्यार्थीहरुलाई अधयापन गराउन सफल सस्थाको रूपमा अडिग रहेको छ। सिरहा जिल्लामा धेरै बोर्डिङ सकुलहरु संन्चालनमा रहेको जिल्ला शिक्षा अधिकारि मण्डले बताए । समाजिक स्कुल भनेर चिनीने समता स्कुलले विद्यार्थीहरुलाई सहुलियत दरमा अध्यापन गराई रहेको लहान ३ का गौरीशंकर महतो जनाएका हुन् । सिरहा र सप्तरी जिल्लाको अधिकान्श सरकारी र बोर्डिङ पढ्ने विद्यार्थीहरू सबै समता स्कुल तिर पढ्न लाई आकर्षकन बडेको हो । नेपाल लगायत बिदेश तिर पनि समता स्कुलले राम्रो चर्चितमा रहेका छन् । उक्त स्कुल २०७१ सालमा सिरहाको लहान स्थित १८ काठठा जग्गा १५ बर्षको लागि भाडा लिई स्थापना भइ संचालनमा आएका हुन । यो स्कुलको संस्थापक उतम कुमार संजेलको एक्लो लगानी र सहयोगले देश र बिदेशमा संचालनमा रहेको छ । संस्थापक संजेलका अनुसार देश बिदेशमा बस्नेहरु सेवाको भावनाले आफ्नो इच्छा अनुसार सहयोग प्रदान गर्ने गरेको हो । नेपालमा ७६ वाटा जिल्लाहरुमा स्थापना भइ संचालनमा रहेको हो । यो स्कुलमा सबै सेवा प्रदायक शिक्षकहरु मात्र रहेका छन् । यहाँ आउने शिक्षकहरु पनि सेवाको भावनाले आउने गरेको छ । उक्त स्कुलमा हाल ४६५ विद्यार्थी र ३२ जना शिक्षक , शिक्षिकाहरु रहेको स्कुलका प्रिन्सिपल कमल सिंतानले बताए । हाम्रो स्कुल प्यापसन र एन प्यापसनको मातहतमा न रहेको बताए । यो स्कुल हाल मेनमार्ग , श्रीलंका बग्लादेश ईन्डिया र नेपालको बिरगंज स्थित जेलभित्रै रहेको बताए । सफल बन्दै गएका छन् । शिक्षालाई उकासदै गरिबलाई जोगाउदै यो सकुलको एउटा उदेश्य रहेको हो । यस स्कुलमा एडमिशन चार्ज : १५०,मन्थली चार्ज : १०० रुपैयाँ , कम्प्युटर ल्याब : १०० रुपैयाँ ,जम्मा महिनामा २०० सय र बर्षमा ५००० पाँच हजार लिने गरेको बताए । अहिले लहानमा कक्षा ८ सम्म संनचालनमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१