Siraha Times
ताजा समाचार

हेटौडा को चुरीयामाईमा ट्रक दुर्घटना ( फोटो सहित)

  • साउन ७, २०७६
  • ३२९१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

 साउन ७ । भारत बाट आउदै गरेको मालबाहक क्रेन ट्रक्को गएराती ११ बजे चुरिया माई मन्दिर परिसरमा मास्तिर चढने क्रममा पिकअप लिन नसकी ट्रकको पछिल्लो भाग भित्तामा ठोक्किदा दुर्घटना भैई गाडी हटाउन नसक्दा पुर्ब पश्चिम्का सम्पूर्ण सवारीसाधन पुर्ण रुप मा ठप्प भयको छ। गाडी निकाल्न को लागि हर प्रयास गर्दा पनि नसक्दा ठुला सवारी साधन बेलुका देखिनै जाममा परेको सवारी चालक तथा प्रत्येक्ष दर्शी दिपक याद्ब ले हाम्रा प्रहर सम्वादाता मनोज राज लाई बताएका छन।

 
दुर्घटना स्थलका तस्विरहरु
 
 

प्रहर खवर

 
 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१