लहान, जेठ १५ । सिरहाको लहान -३ हस्पिटल चौकस्थित अत्याधुनिक फैमली डेन्टल क्लिनिक सञ्चालनमा आएको छ।आज बिहीबार लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले फैमली डेन्टल क्लिनिकको रिबन काटेर उदघाटन गरिएको छ।

नगर प्रमुख चौधरीले रिबन काट्दै भने -"लहानमा आधा दर्जन भन्दा बढी डेन्टल क्लिनिकहरु छन् ।" त्यसमध्ये फैमली डेन्टल अरु भन्दा गुणस्तरीयता कायम गरिस् । बिरामीको मन जितोस् , सर्व-सुलभ रुपमा बिरामीको चाहना अनुरुप सेवाप्रदान होस् भनेर भनेका छन् ।
तया, फैमली डेन्टल क्लिनिकका सञ्चालक डा. मो. अफ्रोज वि.डि.एस , बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ( घोपा क्याम्प ) धरानबाट पढेर आफ्नो गाउँठाउँमा सेवा दिन ईच्छुक भएका छन् ।
डा. अफ्रोजका अनुसार - पहिलो महिनको लागि दाँत, मुख, तथा गिजा जाँच गराउन आउँदा २०% देखि ३०% सम्मको छुटसहितको सेवा प्रदान गरिएको बताउनुभयो । क्लिनिक उदघाटन कार्यक्रममा उल्लेखनीय स्थानीयहरु बौद्धिक सर्कलका व्यक्तित्व तथा लहानका डाक्टरहरु, सञ्चारकर्मीहरुको उपस्थिति देखिएको थियोे ।
प्रतिक्रिया दिनुहोस
संगठित कुशवाहा, समृद्ध समाजको नारासहित सिरहामा १०औं जिल्ला अधिवेशन सम्पन्न नयाँ नेतृत्वमा अशोक कुमार
लहानमा निःशुल्क मोतिबिन्दु उपचार अभियान प्रभावकारी, मेयर चौधरीद्वारा बिरामीलाई अस्पतालमै भेटेर सहयोग
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic