Siraha Times
ताजा समाचार

लागु औषध सहित लहानबाट २ जना पक्राउ

  • जेठ २८, २०८१
  • १२२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ २८ । सिरहा जिल्लाको लहान नगर पालिका वडा न . ३ रेडक्रस भवन अगाडीबाट लागु औषध सहित लहानबाट २ जना पक्राउ इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएका टोलीले गोप्य सुचनाको अधारमा लहानको अस्पताल चौक देखि लहान रमेश चौक तर्फ पैदल आउदै गरेको जिल्ला उदयपुर त्रियुगा नगर पालिका वडा न. १३ शान्ति टोल घर भएको अन्दाजी वर्ष २० को पारस राइलाई शंका लागि चेक जांच गर्दा उसले बोकेको खैरो रंगको झोलामा लुकाई छिपाई ल्याउदै गरेको लागु औषध पेनेराजन २० थान, दियासिपान २० थान ,बुप्रेफिन २० थान  फेला परेको हो ।

फेला परेको लागु औषध बरामद गरि मानिस सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुशन्धानको कार्य भैरहेको बताए    ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१