Siraha Times
ताजा समाचार

लागूऔषध सहित मानिस पक्राउ

  • माघ ९, २०८०
  • ८१३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ९ माघ । सिरहामा सिमावर्ती क्षेत्रबाट लागूऔषध सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय महेसवारीबाट खटिएको प्रहरी टोलीले सखुवानन्कारकट्टी गाउँ पालिकाकै वडा न० को सखुवाबाट प्रहरी देखि भागिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी महेसवारीले जनाए  ।

लागुऔषध मुद्दामा बारम्बार जेल जिवन बिताइ सकेका सिरहको सखुवानन्कारकट्टी गाउँपालिका ४ बस्ने अन्दाजी २० बर्षको रुपेस यादव आज फेरी लागुऔषध केशमा महेशवारी पुलिसको फन्दामा परेका छन । आखिर यस्तो खतरनाक ब्यापारीको डिलर सम्म पुलिस किन पुग्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१