Siraha Times
ताजा समाचार

लहानमा र्यालीसहित रथ यात्रा सम्पन्न ,साझमा दिप प्रजवलन

  • माघ ८, २०८०
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ८ माघ । छिमेकि देश भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सोमबार सिरहा जिल्लाको लहान नगरपालिकामा निकालिएको रथयात्रा तथा विशाल र्याली लहानको राम मन्दिर देखि नगर भरि परिक्रमा गरि सम्पन्न भएको छ । भने आज साझ एघार हजार एक सय एघार दिप प्रजवलन गर्ने मारवाडी युवा समितिले जनाए ।

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा सिरहा जिल्लाको लहानमा रहेको राम मन्दिर बाट सुरु भएको रथ र्याली नगरको चारैतिर बजार बस्तीहरु प्रक्रमा गरेर राम मन्दिर आएर र्याली सम्पन्न भएको थिए ।

राम मन्दिरको स्थापनाको स्वागत गर्दै नगरबासिले रथर्याली तथा आज साझ दिप प्रजवलन र विभिन्न कायक्रमहरुको तयारी गरिएको छ । राम वनवासबाट फर्किएको सम्झना स्वरुप रथ यात्रा र एघार हजार दिप प्रज्वलन कार्यक्रम राखिएको हो । भगवान राम १४ वर्षको बनवास बसेर अयोध्या फर्किदा दिप प्रजवल्न गरिएको थियो । त्यसै स्वरूप सिरहाको लहानमा रथ र्याली तथा विभिन्न कार्यक्रम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१