Siraha Times
ताजा समाचार

लहान प्रादेशिक अस्पतालका अध्यक्षका कारण सेवा ग्राही सास्ती खेप्दै

  • असोज २५, २०८०
  • ९४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ।सिरहाको लहानमा रहेको प्रादेशिक अस्पतालका ब्यबस्थापक समितिको अध्यक्ष सत्रुधन मण्डल कारण अस्पतालमा सेवा ग्राहीहरु सास्ती खेपी रहेकोे छन। अस्पतालमा राजनीति ब्यक्तीका लागि सेवा छिटो प्रादान र सर्वसाधारणलाई घण्टौ सम्म लाइनमा बसेपछि मात्र सेवा पाइने र राजनीतिक को अखाडा दिन प्रतिदिन बन्दै गइरहेको एक सेवा ग्राहीले बताएका छ्न। उपचार ग्राउन आएका सेवा ग्राहि अस्पतालका ब्यवस्थित  ततिकाले सेवा लिन नपाएको दुख व्यक्त गर्दै समाचार माध्यम लाई जनाएको छन।

अस्पतालमा एम्बुलेन्स सेवा महिनौ दिन देखि थप रहेको एक जना स्थानीयले बताउनु भयो। अस्पतालमा रहेको एम्बुलेन्स बिरामीलाई सेवा दिनलाई राखिएको एम्बुलेन्स महिनौ दिन देखि थाति रहेको र अस्पतालको एम्बुलेन्सको नम्बरमा सेवा ग्राहिलाइ फोन गर्दा यहाँ र त्यहा छु भन्दै काटिन्छ। सेवा दिन किनेका एम्बुलेन्स थप रहेपछि समाचार माध्यमलाई अस्पताल जनाए ।

 

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१