Siraha Times
ताजा समाचार

राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक पठानले दिए मोहम्मद 'डे' को शुभकामना

  • असोज १०, २०८०
  • ८०८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, असोज १० इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रीय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलंबी हरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन्। पठान ले स्वादेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलंबी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते विहिवारका दिन मोहम्मद डे परेकाले हार्दिक सुभकामना व्यक्त गरेका छन् । सोही मोहम्मद डे को अवसरमा सु स्वास्थ्य दिर्घायु एवम् उत्रोतर प्रगतिको कामना सहित पठानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१