भारतको दरभंगामा नेपालका कमला बचाउ अभियानी पत्रकार बरबरिया सम्मानित

  • असोज ८, २०८०
  • ११९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स असोज ८ । विश्व नदी दिवसको उपलक्ष्यमा कमला अभियानीहरुलाई भारतको दरभंगामा सम्मानीत गरिएका छन । भारतको दरभंगामा आयोजना गरिएको कार्यक्रम कमला बचाउको अभियानिहरुलाई भारत नेपाल मैली मंचले आयोजना गरेको कार्यशालामा अभियानीहरुलाई सम्मानीत गरिएको हो । कार्यशालामा कमला बचाउ अभियान का मानव अधिकार युवा संगठनका प्रदेश अध्यक्ष धर्मेन्द्र कुमार सिंह, प्रदेश उपाध्यक्ष धनंजय कुमार तथा दरभंगा नगर अध्यक्ष अमरनाथ सिंहले संयुक्त रुपमा अवकास प्राप्त भारतीय प्रशासनीक सेवाका पदाधिकारी गजानन मिश्र, कमला बचाउ अभियान नेपालका संयोजक विक्रम यादव, जसपाका केन्द्रिय सदस्य श्याम नारायण यादव, संजय कुमार बब्लू, नारायण मिश्र, पत्रकार शंकर यादव, मिडिया काउन्सिलका सदस्य अर्जुन मण्डल, पत्रकार मिश्रीलाल मधुकर, पत्रकार नरेशचन्द्र बरबरीयालाई सम्मानीत गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

लहान मेयर कप प्रदेश ...

लहान माघ ३। नेपाल कराते महासंघद्वारा आयोजित लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ ...

खेलकुदमार्फत एकता र ...

रहमुल, लहान,३ माघ । स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि एकता भन्ने मूल नारालाई आत्मसात गर्दै &ldq ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१