Siraha Times
ताजा समाचार

सन्जुले किन गरिन आत्महत्या सिस्वामा

  • असोज ६, २०८०
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ असोज । सप्तरीको सुरुङगा नगरपालिका वडा नं. १० सिस्वा निवासी रामबिलास( चना) खड्का यादवको बुहारी र तेज नारायण (तपेश ) कुमार यादब को श्रीमती ३६ वर्षीय सन्जु यादवले आत्महत्या गरेकी छिन। माइती सिरहाको भगवानपुर गा. पा.३ मरिकटोल बस्ने दोरिका प्रसाद यादको छोरी सन्जुले ससुरालि सिस्वाको आफनै कोठामा पासो लगाई झुन्डिएर आत्महत्या गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएका छन। घटना सम्बन्धि प्रहरीको सुक्ष्म अनुसन्धान भैरहे पनि आत्महत्याको घटनामा वृद्धि भैरहनु चिन्ताको बिषय यति बेला बन्दै गैरहेको देखिन्छ। सामाधानको खोजीनिती होस। आखीर सन्जुले किन गरिन आत्महत्या सिस्वामा खोजिनिती होस।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१