Siraha Times
ताजा समाचार

दहेज प्रथामा अधारीत चलचित्र The Nighat Shift लहानको पशुपति सिनेमा हलमा प्रदर्शन हुने

  • भदौ २१, २०८०
  • ८३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

भदौ २१ । सिरहाको लहानमा यहीँ आउदो असोज ३ गते बुधबार संबिधान दिवसको साईत पारेर लहान स्थिति रहेको पशुपति डिजिटल सिनेमा हल लहानमा Horror Thriller कथामा आधारित चलचित्र The Nighat Shift को premier show प्रदर्शनमा आउने भएको छ। दहेज पर्थाको कथा बस्तुमा अधारीत चलचित्रमा समाजमा दहेज प्रथाबाट हुने बिकृती बिसंगतीलाई प्रष्ट पार्ने चलचित्रको निर्देशक तथा कालाकार चन्द्रकला बछार चौधरीले बताए। प्रत्येक ब्यक्तीको जिबन संग सम्बन्धित रहेको चलचित्र हेर्न धमाधम अग्रिम टिकट बुकिङ्ग हुँदैन छ्।समयमै टिकट बुकिङ्ग गरी सिट सुरक्षित गर्न अहवान गरिन्छ।

Open photo

टिकट बुकिङ्गका लागी सम्पर्क ब्यक्ती धर्मराज चौधरी मोबाइल नम्बर 9804729728/9865064303/ 9818661048 हरेक घर घरको समस्या र चुनौतीका विषयमा दहेज पर्थाको कथा बस्तुमा अधारी रहेको चलचित्र The Nighat Shift अहिले व्यापक चर्चाको विषय बनेका छन्। हरेक ब्यक्तीलाई एक पल्ट हेर्नै पर्ने चलचित्र The Nighat Shift चलचित्र सिरहाको लहानको पशुपति डिजिटल हलमा प्रीम्यर शो प्रदर्शनी हुँदै छ्।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१