Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिका भु.पु. अध्यक्ष द्वारा श्री कृष्ण जन्माष्टमी पर्व २०८० का अवसरमा शुभकामना सन्देश

  • भदौ २०, २०८०
  • ७५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव निरज / सिरहा टाइम्स । मधेस प्रदेश सिरहाकाे दक्षिणवर्ती सिमाना पर्ने भगवानपुर गाउँपालिका भु.पु अध्यक्ष श्री बेचन प्रसाद यादवले भगवान श्रीकृष्ण जन्म भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । कृष्ण जन्माअष्टमी महान पर्वकाे अवसरमा भगवानपुर गाउँपालिका बासी जिल्ला बासी प्रदेश बासी लगाइत सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ इष्ट मित्र किसान, व्यापारी,बुद्धिजीवी ,समाजसेवी राजनैतिक कर्मि शिक्षाप्रेमी शिक्षक विधार्थी ,सञ्चारकर्मी एवम् सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

यस पर्वले बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा सद्‍भाव कायम गर्न सहयोग पुर्‍याएकोछ । भाषा, धर्म, कला, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो मुलुकको सभ्यता र सम्पन्नताका सूचक हुन् । हामी सम्पूर्ण नेपालीले यसलाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प, सद्‍भाव, सद्‌विचार र सत्कर्मका माध्यमबाट चीरकाल पर्यन्त अक्षुण्ण राख्‍न सकौं र आपसमा प्रेम र मैत्री भावना जागृत गरी मनुष्य जन्म सफल पार्न सकौँ, यही सबैमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१