Siraha Times
ताजा समाचार

सिरहामा उत्तरी भेगका भौतिक संरचना डुवानमा

  • भदौ १५, २०८०
  • ८५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १५ । सिरहाको धनगढीमाई १२ को गड्में बजारस्थित रहेको भौतिक संरचनाहरु अविरल वर्षाको कारण डुवानमा परेको छ । उक्त ठाउँमा रहेको खानेपानी सामुदायिक भवन र मंच डुवानमा परेको हो । अविरल वर्षाको कारण रोहित परियारको घरमा क्षति पुगाउने हिसाबले जग्गा कटान भएको छ भने उक्त ठाउँमा रहेको खुट्टी खोलाको नहर पनि अव्यबस्थित भएको छ । खोलामा नेपाल विद्युत प्राधिकरणको बिजुलीको तार पनि लुरकिएको अवस्थामा रहेको देखिन्छ । प्राकृतिक सौन्दर्यका धनी गड्में पुग्नका लागि पुलको अभाव रहेको उक्त ठाउँको हेलीपेड़ डाँडामा हालसम्म जनप्रतिनिधिको ध्यान केन्द्रित नहुनु चिन्ताको विषय हो । प्राकृतिक सौन्दर्यका धनी गड्मेंको समग्र विकास आजको आवश्यकता हो,त्यसैले सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१