Siraha Times
ताजा समाचार

मधेस प्रदेशको सांसद गुप्ता द्वारा रक्षा बन्धन तथा जनैपूणिमाकाे शुभकामना

  • भदौ १३, २०८०
  • १११२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव निरज ।मधेस प्रदेशका सिरहा क्षेत्र नम्बर - १ (ख) का सांसद राजकुमार गुप्ता राजुले रक्षा बन्धन तथा जनैपूणिमाकाे सबैमा शुभकामना व्यक्त गरेका छन् । भाइ बहनहरूकाे महान पर्व रक्षा बंधनकाे अवसरमा गाउँबासि जिल्ला बासि प्रदेश बासि लगाईत सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ इष्टमित्र,किसान,व्यापारी ,बुद्धिजीवी ,समाजसेवी ,राजनैतिक कर्मी ,शिक्षाप्रेमी,शिक्षक,विधार्थी ,पत्रकार एवम् सम्पूर्ण हिन्दु धर्मावलम्बीमा रक्षा बन्धनकाे अवसरमा सिरहा क्षेत्र नं. १ (ख) का सांसद राज कुमार गुप्ताले शुभकामना व्यक्त गरेको छन् । भाइ बहिनीबिचकाे प्रेम र स्नेहकाे प्रतिक तथा दाजुभाइकाे सुस्वास्थ र दीर्घायुकाे कामना गर्दै ।स्नेहकाे प्रतिक यश पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेमलाई अझ मजबुत बनाओस भन्ने कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१