Siraha Times
ताजा समाचार

भगवानपुर गाउँपालिका भु.पु अध्यक्ष द्वारा रक्षा बन्धन तथा जनैपूणिमाकाे शुभकामना

  • भदौ १३, २०८०
  • १००५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

मनु यादव निरज सिरहा लहान ।सिरहाकाे दक्षिणवर्ती सिमाना पर्ने भगवानपुर गाउँपालिकाकाे भु पु अध्यक्ष बेचन प्रसाद यादवले रक्षा बन्धन तथा जनैपूणिमा र कृष्ण जन्म आष्टमीकाे अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । भाइ बहनहरूकाे महान पर्व रक्षा बंधनकाे अवसरमा भगवानपुर गाउँपालिका बासी जिल्ला बासि प्रदेश बासि लगाईत सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइ इष्टमित्र, किसान,व्यापारी ,बुद्धिजीवी ,समाजसेवी ,राजनैतिक कर्मी ,शिक्षाप्रेमी,शिक्षक,विधार्थी ,पत्रकार एवम् सम्पूर्ण हिन्दु धर्मावलम्बीमा रक्षा बन्धनकाे भगवानपुर गाउँपालिका भु.पु.अध्यक्ष बेचन प्रसाद यादवले शुभकामना व्यक्त गरेको छन् । भाइ बहिनीबिचकाे प्रेम र स्नेहकाे प्रतिक तथा दाजुभाइकाे सुस्वास्थ र दीर्घायुकाे कामना गर्दै ।स्नेहकाे प्रतिक यश पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको प्रेमलाई अझ मजबुत बनाओस भन्ने भु.पु.अध्यक्ष यादवले कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१