Siraha Times
ताजा समाचार

शक्ति महिला सामुदायिक संस्थाको रक्तदान कार्यक्रम सम्पन्न

  • भदौ ९, २०८०
  • ९२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ ९ । सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं १० मा एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्थानिय धनगढी बजार स्थित दुर्गा मन्दिर परिसरमा आयोजित रक्तदान कार्यक्रममा नगर उपप्रमुख संगिता चौधरी , वाडा अध्यक्ष सरोज महतो लगाएको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । Helping Heart Nepal को विशेष सहयोग तथा शक्ति महिला सामुदायिक संस्थाको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा करिब दुई दर्जन बढीले रक्तदान गरेका थिए । शक्ति महिला समुदायिक संस्थाको अगुवाईमा "Blood For Nepal " भन्ने मूल नाराका साथ एक दिने Blood Donation कार्यक्रम सफतापूर्वक संपन्न भएको हो । कार्यक्रममा रक्तदान गर्ने मानुभावहरुलाई प्रसंशा स्वरुप प्रसंशा पत्र प्रदान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१