Siraha Times
ताजा समाचार

पुर्व मेयरको स्वास्थ्य लाभको कामना गर्न पुगे पत्रकार टिम

  • भदौ ५, २०८०
  • ९६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान ०५, भदौं । लहान नगरपालिकाका पूर्व मेयर मुन्नी साहको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । पत्रकार महासंघका सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादव सहितका टोलि आज उहाको निवासमा प्रत्यक्ष भेटेर स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पत्रकार महासंघका पुर्व सभापति दिनेश्वर प्रसाद गुप्ता,कोषाध्यक्ष बिरेन्द्र नेपाल, सदस्य महेश सिंह , फिरोज शेख ,बिसुनदेव सरदार , शम्भु प्रसाद चौधरी , अनिल चौधरीका साथै सिरहाटाइम्स डट कमका टिम बिनोद मण्डल,रहमुल राइन,ओम प्रकाश यादव,जनता खबरका संचालक शितल साह संयुक्त रुपमा स्वास्थ्य लाभको कामना गर्नुभएको छ । पुर्व मेयर साह लामो समय सम्म बिरामी थिए । हाल उहाको स्वास्थ्यमा सुधार आएको पुर्व मेयर संग कुराकानी गर्दा उहा आफैले भन्नु भएको हो भारतको दिल्ली र काठमाण्डौंबाट स्वास्थ्य उपचार गराएर हाल उहा लहान– ५ स्थित रहेको आफ्नो निवास फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सेवा गर्न धन होइन मन ...

कृष्णानगर, अषाढ १ कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेक ...

कटारी वडा नं. ५ द्वा ...

विनोद अविरल, सिरहा आषाढ १ ​। उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. ५ कार्यालयले आफ्नो क्षेत्रभित्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१